Advertisement

लायन्स क्लब अफ शुद्धोधनको अध्यक्षमा सुनिल थापा  

फर्साटिकर ।

लायन्स क्लब अफ शुद्धोधनको अध्यक्षमा सुनिल थापा निर्वाचित भएका छन।लायन्सको दोस्रो अधिबेशनले वर्ष 2025/26 नेतृत्वमा थापालाइ सर्वसम्मतीले निर्वाचित गरेको हो

उपाध्यक्षमा प्रथम,द्वितीय,तृतीय,चौथो उपाध्यक्षमा क्रमशः  निशान क्षेत्री,केशब कुमाल,भरत चापागाइ,खेम बहादुर कुवर, सचिवमा सरिता न्यौपाने,कोषाध्यक्ष रिता बस्याल,  सहसचिव अर्जुन पौडेल निर्वाचित भएका हुन।

यस्तै सह कोषाध्यक्ष राजेन्द्र चालिसे,LCIF संयोजक राजन अर्याल ,सर्भिस चियरपर्सन  नितिन मल्ल,एड्मिनिस्टर चियरपर्सन प्रदीप क्षेत्री,टेमर विष्णु भण्डारी रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *