प्रचार र प्रशासन क्षेत्र विधामा उल्लेखनीय योगदान पुर्याएको भन्दै उहाँलाई नेपाल जेसीज वर्ष–२०२५ को उत्कृष्ट युवा छनौट समितिले उक्त पुरस्कारका लागि छनौट गरेको थियो । महाधिवेशनको उद्घाटन समारोहमा उहाँलाई सम्मान गरिएको हो ।
रुपन्देही निवासी परियार विगत एक दशक भन्दा बढीदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।