बुटवल( बिनोद बिष्ट )।
गायक बिष्णु सिंजाली मगरको नयाँ पन्चेबाजा गीत बेग्लै घरको गीतको बोल बजारमा सार्बजनिक भएको छ। मंसिर लाएलगत्तै कलाकारहरुलाई पन्चेबाजाका गीतहरु सार्वजनिक गर्नेे चटारो वढेको छ।
बजारमा यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक भैइरहेका छन । बेग्लै घरको बेग्लै कुल थरको नयाँ गीत बजारमा सार्बजनिक गरेको बताए। पहिला बजारामा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे बिष्णुले बताए दर्शक श्राेताले मन पराउने भएकाले पन्चेबाजा गित निकाल्न सफल भएको गायक बिष्णुले बताए।बिष्णु सिंजाली मगर र लक्ष्मी खड्काको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितकाे शब्द संगीत नेत्र अर्याल ले गरेका छन्।गितकाे माेडलमा मुकु सुवेदी साहिर/ कुसुम/ काजल लाई देख्न सकिन्छ। भने गितकाे निर्देशन मुकु सुवेदीले गरेका छन्। गितकाे म्युजिक भिडियो बिष्णु सिंजालि मगर युटुव च्यानल बाट बजारमा सार्वजनिक भएको छ।