Advertisement

शिला गुरुङलाई सर्वौत्कृष्ट गायिका जुरि अवार्ड

बिनोद बिष्ट ,बुटवल ।

सर्बउत्कृष्ट नव गायिका बाट शिला गुरुङलाई ईण्डो नेपाल सुजन म्युजिक अवार्ड२०८०` प्रदान गरिएको छ ।सुजन म्युजिक प्रालिको आयोजनामा ईन्डो नेपालको अवार्ड २०८० मा तिम्रो मान्छे कस्तो होलानी (पारिजातको फुल) गीतबाट सर्बउत्कृष्ट नव गायिका जुरि अवार्ड पाउन सफल भएकि हुन।गायिका गुरुङको जन्म घर धादिङ जिल्ला निलकन्ठ नगरपालिका १ पात्लेमा र कर्म घर स्याङ्जा जिल्ला बिरुवा गाउपालिका १सपौदे भएता पनि उनको साङ्गितिक करियर बुटवलमा बस्दै गीत संगीतमा निरन्तर लागिरहेको बताउछिन ।

गुरुङ्गले बुटवलमा रहेको खस्सौली रोदि क्लबमा काम गर्दै आफ्नो गीत संगीतलाई अगाडि बढाएकी छन।धेरै समय अघिदेखि यो क्षेत्रमा सघष गर्दै आएको बताउछिन गुरुङले थुप्रै लोक गीतमा आवाज दिएकी छन बैमानिको मायाले पारिजातको फुल लाहुरे जाने बेलैमा सानी लगाएतका गीत गाएकी छिन ई गीत दर्शक श्रोताले मन पराएको बताउछिन ।

यो कार्यक्रम भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो।कार्यक्रममा वरिष्ठ गायक सर्जक संगीतकारको उपस्तिथि रएको थियो ।सहि कार्यक्रम पुन काठमाडौको अनामनगरमा दिल्ली जान न पाउनु भएका कलाकारहरुलाई चियापान कार्यक्रम गरि २ दर्जन कलाकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *