Advertisement

बिष्णु सिंजालीको “बारिमा गिदरी” बोलको गीत सार्वजनिक

बुटवल (बिनोद बिष्ट )।

गायक बिष्णु सिंजाली मगरको नयाँ गीत बारिमा गिदरी गीतको बोल बजारमा सार्बजनिक भएको छ।कलाकारहरुलाई यतिबेला गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ।
बजारमा यतिबेला बिभिन्न खाले लोक गीत सार्वजनिक भैइरहेका छन । यसै विचमा बारिमा गिदरी गीत नयाँ गीत बजारमा सार्बजनिक गरेको बताए। केही महिना अघि पन्चेबाजा गीत दर्सक श्रोताले अत्याधिक मन पराएको महसुस गरेका छन यसै बिचमा यो गीतले पनि पहिलाको जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे सिंजालिले बताए दर्शक श्राेताले मन पराउने भएकाले यो गित निकाल्न सफल भएको बिष्णुले बताउछन ।
बिष्णु सिंजाली मगर र रितु साहीको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितकाे शब्द संगीत रमेश परियारले गरेका छन्।गितकाे माेडलमा बिमल अधिकारी र भुमिका चेपाङ लाई देख्न सकिन्छ। भने गितकाे निर्देशन गुरु आमा( स्मृति तिमल्सिनाले) गरेकी छिन। गितकाे म्युजिक भिडियो बिष्णु सिन्जाली मगर युटुव च्यानल बाट बजारमा सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *