रोट्रयाक्ट क्लव अफ तिलोत्तमा शुद्धोधनको रोटा वर्ष 25/26 का लागि अध्यक्ष पदमा रो. अनिल भण्डारी निर्विरोध निर्वाचित भएका छ्न।
रोट्रयाक्ट क्लव अफ तिलोत्तमा शुद्धोधनको दोस्रो क्लव एसेम्वलीबाट वर्ष 2025/26 का लागि निर्वाचित गरिएको हो।
वर्ष 2020/21 बाट रोट्रयाक्ट यात्रा सुरु गरेका भण्डारी संस्थापक सरजेन्ट एट आर्म्स बाट दुई कार्यकाल सचिव, उपाध्यक्ष हुदै वर्ष 25/ 26 का लागि अध्यक्ष निर्वाचित भएका हुन्।